११ पुस २०८२, शुक्रबार । December 27, 2025

न्यायाधीशका पिएसओकै पेस्तोल चोरी भएपछि…



काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएका पिएसओकै बन्दुक चोरी रु सुन्दा आश्चर्य लाग्न सक्छ ।

तर यस्तै अनौठो घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी भएको हो । खड्काले कोठामा ब्यागभित्र राखेको पेस्तोल चोरी भएको जनाइएको छ ।

यसबारे उजुरी परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनामा संलग्नको अभियोगमा पक्राउ पर्नेमा वासुदेव थामी र मेगबहादुर तामाङ छन् । उनीहरू क्रमशः सिन्धुपाल्चोक र सिन्धुलीका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिरनजिकैबाट बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist