११ पुस २०८२, शुक्रबार । December 27, 2025

एनएमबी बैंक लुट्ने एक युवक पक्राउ



काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी बुधबार पक्राउ परेका हुन् । अजयलाई महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफल भएको हो । एनएमबी बैंकको शाखामा गत जेठ १६ गते दिउँसै ४ ५ जनाको हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

लुटपाट गरी नम्बर नभएको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको र चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist