२१ माघ २०८१, सोमबार । February 3, 2025

ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छः हर्क साम्पाङ



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् ।

फेसबुकमा लेख्दै उनले भने,‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले भनेका छन्, त्यो सन्धि भारतसङ्ग भएको होइन ब्रिटेनसङ्ग भएको थियो १ अब भारतमा ब्रिटिस राज नरहेसङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनुपर्छ।’ सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएकाले उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन्।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको