२१ मंसिर २०८२, शनिबार । December 6, 2025

यस्तो रहनेछ शनिबारको मौसम



काठमाडौं । हाल देशका विभिन्न स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ/गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्रि सेल्सीयस र अधिकतम तापक्रम ३२ डिग्र सेल्सीयस रहने छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको