२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

बुधबार देखि नेपाल भित्रियो मनसुन, देशभार पुग्न केही समय लागने



बुधबार देखि यस बर्षको मनसुन नेपाल भित्रिएको छ । मौसक पूर्वानुमान महाशाखाका अनुसार बुधबार देखि कोशी प्रदेश, पूर्वी मधेश प्रदेश,बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो। मौसमविद् गोविन्द झाका अनुसार हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ। ‘पूर्वी र मध्यपहाडी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसकेको छ।

तर, ठूलो वर्षा भने हुन सकेको छैन,’ उनले भने, ‘चक्रवात र न्यूनचापीय प्रणालीको असर कायमै रहेकाले तराईमा विस्तार हुन सकेको छैन।’

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले