१२ मंसिर २०८१, बुधबार । November 27, 2024

यस्तो रहनेछ बिहिबारको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ बढ्यो, अष्ट्रेलियन र क्यानेडियन डलर पनि उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (आज) अमेरिकी डलर

तापक्रम निरन्तर घट्दै, उपत्यकामा बढ्यो चिसो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

एनपीएलः कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल

कर्णाली याक्सबाट एनपीएल खेल्न आइपुगे वेष्ट इन्डिजका वाल्टन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भएका वेष्ट इन्डिजका चादविक

एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मा हेर्न सकिने

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर