६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

लालपूर्जा वितरण अभियानमा भूमि मन्त्री रञ्जिता


२४ जेष्ठ २०८०, बुधबार  

276
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले इलामको चुलाचुली गाउँपालीकामा रहेका सुकुम्वासीहरुलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी छन् ।

उनले २५ सुकुम्वासी परिवारलाई बुधबार लालपूर्जा प्रदान गरेकी हुन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलामको समन्वयमा लाल पूर्जा वितरण गरिएको हो । लाल पूर्जा वितरण गर्दै मन्त्री रञ्जिताले देशभरका सुकुम्वासीलाई वसोवासको ग्यारेण्टि गर्दै भूमिको स्वामित्व प्रदान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताइन् ।

सिमान्तकृत, गरिब, पिछडियका, भूमिहीन समूदायको उत्थान नै आफ्नो दायित्व भएकाले यसलाई अभियानका रुपमा आफुले काम गरिरहेको उनकोे भनाई छ । आफ्नो पार्टी नागरिक उन्मुक्तिको लक्ष्य समेत समस्याबाट ग्रसित अवस्थामै जीवनयापन गरिरहेका जनताको उत्थानमा प्रभावकारी भूमिका रहेको भन्दै उनले जनताको माग मुद्दा सम्बोधनमा कहिलेई पछि नहट्ने प्रतिबद्धता समेत जनाइन् । इमानमा मात्रै नभई झापामा रहेका सुकुम्वासीहरुलाई समेत जग्गाधनी लालपूर्जा वितरण गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो