२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

सिन्धुली दुर्घटना अपडेट

दुर्घटना भएको ५ दिनपछि भेटियो गाडी र २ जनाको शव



काठमाडौं । गत शुक्रबार सिन्धुलीको सुनकोसी नदीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ ।

दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार दुर्घटनामा परेको गाडी र दुई शव नदीबाट निकालेको हो। शवको सनाखत हुन भने नसकेको प्रहरीले जनाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डमा खटिएको टोलीले शव निकालेको हो।

गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले