३० मंसिर २०८२, सोमबार । December 16, 2025

करको दर हेरफेर काण्ड

सरकारको जवाफ माग्ने तयारीमा प्रतिपक्षी दल, जवाफ नदिए संसद चल्न नदिने



काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएको भन्दै विपक्षी दलहरूले यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने अडान कसेका छन् ।

प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरुले सरकारले यस बारेमा जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने बताइरहेका छन् । विपक्षी दलहरुले यस बिषयमा अडान कसेपछि अझै पनि संसद बैठक अन्योल भएको छ ।

दलहरुको यहि विवादका कारण ११ बजेबाट साढे १ बजेका लागि सरेका बैठक पनि सञ्चालन हुन सकिरहेको छैन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले