२८ मंसिर २०८२, शनिबार । December 13, 2025

प्रतिनिधिसभा बैठक १ घण्टाका लागि स्थगित



काठमाडौं । प्रतिपक्षी दलहरुको विरोध र नारावाजीका कारण आजको प्रतिनिधिसभा बैठक १ घण्टका लागि स्थगित भएको छ ।

राष्ट्रपतिले संविधान विपरित नागरिकता विद्येयक प्रमाणिकरण गरेको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका प्रतिपक्षी दलहरुले नारावाजी गरेका थिए ।

विपक्षी दलहरुले बैठक अगाडी बस्न नदिएपछि सभामृुख देवराज घिमिरेले १ घण्टका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले