६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

नागरिकता विद्येयक प्रमाणिकरण गर्नु संसदको अपमान भएको एमालेको निष्कर्ष


१९ जेष्ठ २०८०, शुक्रबार  

9
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताएको छ ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफासिमा राष्ट्रपतिले विद्येयक प्रमाणिकरण गर्नु संविधानको उल्लंघन र संसदकै अपमान भएको निष्कर्ष निकालेको छ । एमालेले संसद छलेर निष्कृय भइसकेको विद्येयक प्रमाणिकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको जनाएको छ ।

तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको जनाएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो