२ चैत्र २०८१, आइतबार । March 16, 2025

ढाकाकुमारको पद गयो, विन्दवासिनी कंसाकारलाई शपथ लिने बाटो खुला



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ संग २ करोड लेनदेनको अडियो सार्वजनीक भएपछि पार्टीले कारबाही गरेका रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पद गएको छ ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बुधबार उनि पदमुक्त भएका हुन् । ढाकाकुमारको पद गएसंगै रास्वपाको तर्फबाट समानुपातिक सांसद विन्दवासिनी कंसाकारलाई शपथ लिने बाटो खुलेको छ । यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारको पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेश संयुक्त इजलासले खारेज गरेको हो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको