२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

काठमाडौं जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के–के भए जेसिज सप्ताहमा ?



काठमाडौं । नेपालकै पुरानो एवम प्रतिष्ठित जेसिज शाखा काठमाडौं जेसिजले समुदायमा आधारित जेसिज सप्ताह अन्तर्गतको छ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० बैशाख ३० गते शनिबार पशुपतीनाथ प्राङणमा रक्तदानबाट सुरुगरेको जेसिज सप्ताह बैशाख ६ गते शंखारापुर–०१ मा कारीब २०० जना बिच फ्री दन्त शिबिर एवम घरेलु सेनेटरी प्याड तालिम र स्वास्थ जनचेतना मुलक सम्मको छ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

यसक्रममा २०८० जेष्ठ १ गते साउथ वेष्टर्न स्टेट कलेजका करिब ४०० जना बिद्यार्थी र शिक्षकहरु बिच छालादान र जलन सम्बधी सचेतना मुलक कार्यक्रम , जेष्ठ २ गते हाम्रो बाल संरक्षण नेपाल टोखा रहेका ४० भन्दा बढी टुहुरा बालबालिकाहरुमा सहयोग कार्यक्रम, जेष्ठ ३ गते निसहाय सेवा सदनमा रहेका ४० भन्दा बढी जेष्ठ नागरिकहरु बिच भेटघाट र सहयोग कार्यक्रम, जेष्ठ ५ गते एक्मी इन्जीनियरिङ्ग कलेजमा १४० भन्दा बढी इन्जीनियरिङ्गका बिद्यार्थीहरुबिच डिजिटल भुक्तानीका फाईदा र चुनौती बिषयक सचेतनात्मक कार्यक्रम गरेको काठमाडौं जेसिज बर्ष २०२३ का महसचिब जेसी गोविन्द ओझाले जानकारी दिए ।

साथै उनले जेसिज सप्ताहको अन्तिम कार्यक्रम यसै हप्ताको अन्तिममा समाजिक बिषयमा आधारित लाइभ टक सो गरि सम्पन्न गर्ने जानकारी दिए । प्रत्यक कार्यक्रममा छुट्टाछुट्टै जेसिज सदस्यलाइ कार्यक्रम व्यवस्थापनको जिम्माका साथै जेसिज भित्र रहेको ४ वटा अवसरका क्षेत्रहरु मध्ये समुदाय सँग जोडीएर ब्यक्तित्व र नेत्रित्व बिकासगर्न जेसिज सप्ताहलाई नेपालभरीका जेसिजहरुले महत्वका साथ मनाउने गर्दछन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको