६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

सडक खालि नगरि संसद भवन जाने तयारिमा राष्ट्रपति


५ जेष्ठ २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वर स्थित संसद भवनमा जाँदा सामान्य तरिकाले जाने भएका छन् ।

राष्ट्रपति पौडेलले यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा राष्ट्रपति भवन देखि नया बानेश्वर सम्मकै सडक खालि गर्ने परम्परा तोड्दै सडक खालि नगरि संसद भवन जाने तयारि भएकोa राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रिपति पौडेलका लागि संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।

आर्थिक वर्ष २०८०–०८१ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसदमा जाँदैछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा