२ चैत्र २०८१, आइतबार । March 16, 2025

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक बिषयगत समितिमा पठाइँदै



काठमाडौं । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा हुने भएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने कार्यसुचि रहेको छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ । जुन विधेयकको विषयमा यतिबेला चौतर्फि रुपमा आलोचन समेत भइरहेको छ ।

विधेयकमा भएको नयाँ व्यवस्था अनुसार ५ बर्ष भित्र कुनै पनि सार्वजनीक पद धारण गरेको व्यक्तिमाथि कारबाहि नभएर मुद्दा चल्ने छैन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको