२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

जेसीआइ काठमाडौंद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । जुनियर चेम्बर ईन्टरनेसनल जेसीआई काठमाडौंले शनिबार बिहान काठमाडौंको पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीआईका पास्ट प्रेजिडेन्ट विमल कुमार हुडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रोजेक्ट चियरपर्सन भिन्तुना डंगोलले कार्यक्रमको व्यवस्थापन गरेकी थिईन् । जेसिस सप्ताह अन्र्तगत आयोजित उक्त रक्तदान कार्यक्रमा अध्यक्ष रफी भण्डारी, उपाध्यक्ष शुक्र दाहाल, कार्यकारी अध्यक्ष प्रविन कुमार राई लगायत कठमाडौं जेसीसका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालुहरुले रगत दान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको