३ चैत्र २०८१, सोमबार । March 17, 2025

संसद बैठकमा सांसदहरुले भड्किलो पोसाक लगाउन नपाईने



काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा बैठकमा सहभागि हुँदा भड्किलो पोसाक लगाएत जान नपाइने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो । सांसदहरुले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो ।

साथै सांसदहरुले बैठकमा सहभागि हुँदा अनिवार्य रुपमा सांसदको लोगो लगाउनुपर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति