२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

गुल्मिको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान सुरु



गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखी नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइन नम्बरको विमानले व्यवसायिक उडान सुरु गरेको हो । काठमाडौंको त्रिभुवन विमानस्थलबाट बिहान ६ बजेर ३० मिनेटमा सो विमान उडेको थियो । उक्त विमानमा चालक दलका सदस्य बाहेक १३ जना यात्रु रहेका थिए ।

अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको