६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणमाथि कारवाही होला ?


२८ बैशाख २०८०, बिहिबार  

21
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारमा परेका पूर्वगृहमन्त्री एवं नेता बालकृष्ण खाँणको निलम्बनलगायत विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ ।

दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवको निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विभाग र भातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । हिजो बसेको आकस्मिक बैठकमा नेता खाँण पक्राउ परेको विषयमा छलफल भएको थियो ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीहरूको प्रस्तावका छलफल भएपनि कुनै निर्णय नभएको परियारले बताए । आजको बैठकमा पूर्वपधाधिकारीलाई समेत बोलाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा