२ चैत्र २०८१, आइतबार । March 17, 2025

देउवा र बालकृष्ण खाँण निकट नेताहरुबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केही नेताहरुसँग छलफल गरेका छन् ।

कांग्रेसका एक नेताका अनुसार सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतका केही नेताहरुसँग छलफल गरेका हुन् । देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका मानिछन् । सभापति देउवासँग नेताहरुले धुम्बाराहीमा छलफल गरेका हुन् ।

उनीहरुबीच करिब दु्ई घण्टा छलफल भएको ती नेताको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको