२ चैत्र २०८१, आइतबार । March 16, 2025

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित



काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

हालसम्म फरार रहेको रायमाझी आत्मसमर्पण गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको