३ चैत्र २०८१, सोमबार । March 17, 2025

गृह मन्त्रालयका सचिव सिंहको सरुवा



काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथिको अनुसन्धान अघि बढिरहँदा सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा रहेका विनोदप्रकाश सिंहलाई हटाएर उनको उनको जिम्मेवारी दिनेश भट्टराईलाई दिने निर्णय गरेको हो । सरकारका एक मन्त्रीले गृह मन्त्रालयका सचिव सिंहको सरुवा गरिएको बताए । गत असोज २ मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको सरुवापछि सिंह गृहमा आएका थिए ।

पूर्ववर्ती सचिव पक्राउ परेर हिरासतमा रहेका बेला सिंह पजनीमा परेका हुन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । चुनौतीपूर्ण समयमा गृहको प्रशासनिक नेतृत्व गर्ने अवसर पाएका भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति