२८ मंसिर २०८२, शनिबार । December 13, 2025

प्रतिनिधि सभा बैठकमै नाङ्गिए सांसद अमरेशकुमार सिंह



काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्।

सोमबार बसेको बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले अस्विकार गरेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए ।

उनलाई शिष्ट भएर व्यवहार गर्न र नभए थप कारबाही गर्ने चेतावनीसमेत दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले