३ चैत्र २०८१, सोमबार । March 17, 2025

रास्वपा तत्काल सरकारमा नजाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ ।

शुक्रबार बसेको रास्वपाको संसदिय दल र केन्द्रिय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री प्रचण्डले संविधानत पुनः प्रतिनिधिसभा बाट विश्वासको मत लिनुपर्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति