६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

राष्ट्रपति पौडेलले गरे नागरिकता विद्येयक प्रमाणिकरण


१७ जेष्ठ २०८०, बुधबार  

6
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदबाट पारित भएर गएको नागरिकता विद्येयक प्रमाणिकरण गरेका छन् ।

बुधबार बिहान राष्ट्रपति पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको दुवै सदनबाट दुई दुई पटक पारित भएर गएको उक्त विद्येयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेर राखेकि थिइन् । राष्ट्रपति कार्यालयमा होल्ड भएर बसेको उक्त नागरिकता विद्येयक प्रमाणिकरण गर्न सरकारले गत १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध समेत गरेको थियो ।

मन्त्रीपरिषद्को आग्रहअनुसार नै संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विद्येयक प्रमाणिकरण गरेको जनाइएको छ । यद्यपी बाहिर भने अघिल्लो संसदले पास गरेर पठाएको नागरिकता विद्येयक प्रमाणिकरण गर्नु संविधान विपरित भएको बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो