२ चैत्र २०८१, आइतबार । March 17, 2025

टिकापुर घटना

गणतन्त्र दिवसमा रेशमलाई उपहार, राष्ट्रपतिबाट कैद मिनाह

चौधरी सहित ५ सय १ जनाले पाए कैद माफि



काठमाडौं । हत्या जस्तो गम्भिर अपराधमा जन्मकैदको सजाय भोगिरहेका पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आमामाफि दिएका छन् ।

कैलालीको टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका चौधरी सहित ५ सय १ जनालाई राष्ट्रपतिले कैद माफि गरेका हुन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको