३ चैत्र २०८१, सोमबार । March 17, 2025

टिकापुर घटना

रेशमलाई उन्मुक्ति दिन राष्ट्रपति समक्ष सिफरिस



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको साजय माफिका लागि सरकारले राष्ट्रपति समक्ष सिफरिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई माफिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । चौधरी यतिबेला टिकापुरा घटनामा दोषी ठहर भइ आजिवन जेल सजाय भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति