२ चैत्र २०८१, आइतबार । March 17, 2025

संसदमा एमालेको हंगामा, पशुपतिको जलहरीमा एमालेले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले बैठक अवरोध गरेका छन्।

शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी बैठक सुरु भयो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले अवरोध जनाएका हुन्। सत्तापक्षमा सांसदले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले अवरोध गरेको हो ।

जेठ १० गतेको बैठकमा सत्ता पक्षका सांसदले पशुपतिमा सुनको जलाहरीको नाममा पित्तलको जलाहरी चढाएर भ्रष्ट्राचार गरेको आरोप लगाएको भन्दै एमालेले बैठकमा अवरोध जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको