५ चैत्र २०८२, बिहिबार । March 20, 2026

प्रचण्ड र रवि लामिछानेबीच के-के भयो कुराकानी ?


१७ बैशाख २०८०, आइतबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटार पुगेर सांसद समेत रहेको लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले १० बैशाखमा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएकामा लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सर्वाधिक मत पाएर सांसद निर्वाािचत भएका रास्वपाका लामिछानेले आज केन्द्रीय समिति बैठक बोलाएका छन् ।

केन्द्रीय बैठक बस्नुअघि उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् । केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थनबारे निर्णय लिइने बताइएको छ । गत पुस २६ गते रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर, नागरिकता विवादमा सर्वोच्चले विपक्षमा फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री, सांसद पद गुमेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा