१ चैत्र २०८१, शनिबार । March 16, 2025

यो काम गर्ने समय हो, घुम्ने होइनः पर्यटनमन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले औपचारिकबाहेक विदेश भ्रमण नगर्ने बताएका छन् ।

विदेश घुम्ने घुमाउने सिलसिलाले २५ प्रतिशत समयको खर्च हुने भन्दै उनले दुई देशबीचको औपचारिक बाहेक बिदेश भ्रमण नगर्ने बताएका हुन् । मन्त्री किरातीले यो समय भ्रमण गर्ने नभई काम गर्ने समय भएको बताएका छन् । ‘बिदेश घुमाउने र तिम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ।

यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन। मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन रु कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले भनेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा