२२ माघ २०८१, मंगलबार । February 4, 2025

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ ।

डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो । त्यस्तै आजै बसे केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्ने र उपनिर्वाचनको समिक्षा गर्ने बताइएको छ । केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका बुझिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको