२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने



काठमाडौं । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. चन्द्र भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कने भएका छन् ।

भारतमा उपचाररत नेता भण्डारी आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आइतबार दिउँसो २ः५५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत स्वादेश फर्कन लागेको स्रोतले जनाएको छ ।

आइतबार सांझ ५ बजे उनि त्रिभुवन अन्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम