२७ बैशाख २०८२, शनिबार । May 10, 2025

सामुदायिक विद्यालयमा सिपमुलक कार्यक्रम सुरु गर्दे काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरले शुक्रबारबाट महानगर भित्रका सामुदायिक विद्यालयमा शिक्षामा सीपु कार्यक्रम सुरु गर्दैछ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । कार्यक्रमको शुरुवात अर्थात् पहिलो बर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ ।

यसका लागि विद्यालयहरुलाई महानगरले अनुदान रकम उपलब्ध गराउनेछ । महानगरले गत बैशाख १३ गते कार्यक्रमको औपचारिक शुभारम्भ गरिसकेको छ । शुभारम्भको पहिलो चरणमा तालिम कार्यक्रम कक्षा ९ सञ्चालन भएका ५६ वटा विद्यालयमा चल्नेछन् ।

यसलाई क्रमशः विस्तार गर्दै लगिने महानगरको योजना रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप