१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

संसद सचिवालयलाई सांसद कोइरिको पत्रःअस्वस्थ भएकाले उपस्थित हुन सकिन



काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो स्वास्थ्य अवस्थाका कारण संसद बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् ।

नेपालको संविधान अनुसार लगातार १० वटा संसद बैठकमा बिना कुनै सुचना अनुपस्थित भएको खण्डमा स्वतहः पद जाने उल्लेख गरिएको छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । उनले बिहिबार संसद सचिवालयलाई अस्वस्थ रहेको भन्दै पत्र पठाएका छन् ।

यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन । सुधार भएपछि उपस्थित हुन्छु ।’ महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

उनि यतिबेला प्रहरीको फरार सुचिमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले