१ चैत्र २०८१, शनिबार । March 15, 2025

बारा–२ अपडेट

बारामा उपेन्द्रको अग्रता कायमै



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायमनै राखेका छन् ।

हालसम्म ३५ हजार ३ सय १३ मत गन्दा यादवले १५ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले प्राप्त गरेको मत १० हजार ३ सय ७० रहेको छ । यि दुई बिचको मतको अन्तर भने ४ हजार ८ सय १३ रहेको छ । साथै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल रहेका छन् । उनको खातामा ५ हजार २७ मत रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत मात्रै प्राप्त गरेको स्थिती रहेको छ । उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा