२४ माघ २०८२, शुक्रबार । February 7, 2026

चितवन–२ अपडेट

रविले तोडे आफ्नै रेकर्ड, जित निश्चित



चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारि मतका साथ अग्र स्थानमा रहेका छन् ।

हालसम्म गणना भएका ६२ हजार ८ सय ८० मत गन्दा ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् । अब गन्न बाँकी मत भन्दा उनको मतान्तर धेरै भएकाले रविको जित निश्चित भइसकेको छ । जारी मतगणनामा उनलाई नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पच्छाइरहेको स्थिती छ । उनले ८ हजार २ सय ७५ मत प्राप्त गरेका छन् ।

यि दुई बिचको मतको अन्तर भने ३६ हजार २ सय ११ रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपाने रहेका छन् । उनले हालसम्म ८ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

चितवन–२ मा यतिबेला मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल