१० मंसिर २०८१, सोमबार । November 25, 2024

बारा–२

बारामा उपेन्द्रको अग्रता कायमै



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायमनै राखेका छन् ।

उनले हालसम्म गणना भएका मतमध्य १० हजार ३ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले प्राप्त गरेको मत ६ हजार ८ सय १२ रहेको छ । यि दुई बिचको मतको अन्तर भने २ हजार ७ सय २ रहेको छ । साथै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल रहेका छन् ।

उनको खातामा ३ हजार ५ सय १५ मत रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने यि उम्मेदवार भन्दा निकै पछाडी देखिएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्रक दुर्घटना, ४ जना गम्भिर घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना भएको

रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ७ अर्ब ७२ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

जयसवाल र कोहलीको शतकमा भारतले अस्ट्रेलियालाई दियो ५ सय ३४ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ५ सय ३४

नेपाल कबड्डी लिगको लोगो र ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक