१९ माघ २०८१, शनिबार । February 1, 2025

चितवन–२ अपडेट

रविको जित निश्चित, मतगणना जारी



चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारि मतका साथ अग्र स्थानमा रहेका छन् ।

गन्न बाँकी मत भन्दा उनले प्राप्त गरेको मतको मतारन्तरका आधारमा उनको जित निश्चित भइसकेको छ ।
उनले हालसम्म गणना भएका मतमध्य ४३ हजार १ सय १ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनलाई नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पच्छाइरहेको स्थिती छ ।

उनले ७ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतको अन्तर भने ३५ हजार १ सय ४८ रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपाने रहेका छन् । उनले हालसम्म ७ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् ।

चितवन–२ मा यतिबेला मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस