२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

तनहुँ–१ अपडेट

स्वर्णीम वाग्ले भारि मतान्तर सहित विजयी



तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्र्तगत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले विजयी भएका छन् ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतान्तर करिब १५ हजार बढी छ । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्दै तेस्रो स्थान हाँसिल गरेका छन् ।

वाग्लेले यसअघि मंसिर ४ को निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भन्दा झन्डै ९ हजार बढी मत ल्याएका छन् । मंसिर ४ मा पौडेल २५ हजार ३ सय ६१ मत सहित बिजयी भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको