१ चैत्र २०८१, शनिबार । March 15, 2025

बारा–२ अपडेट

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव अगाडी



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरेका छन् ।

हालसम्म गणना भएका मतमध्य उनले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकट्तम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले हालसम्म ७ सय २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ सय ६९ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा