१ चैत्र २०८१, शनिबार । March 15, 2025

बारा–२ मा मतगणना सुरु, उपेन्द्र यादव अगाडी



बारा । प्रतिनिधिसभा उपनिर्वाचन अन्र्तगत बारा–२ को मतगणना सुरु भएको छ ।

कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो । हालसम्म गणना भएका मतमध्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायम रखेका छन् ।

उनले २ सय २३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ सय ७० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ सय ६७ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र