२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोचेको भन्दा राम्रो मत पाइरहेको छुः स्वर्णिम वाग्ले



तनहुँ । प्रतिनिध सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफूले सोचेको भन्दा राम्रो मत पाइरहेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग बोल्दै उम्मेदवार वाग्लेले भने, ‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ । आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’ जारी मतगणनामा निटकतम प्रतिष्पर्धीभन्दा वाग्ले दोब्बर मतले अघि लागेका छन् ।

१८ हजार ६ सय ६१ मत गणना हुदाँ रास्वपाका वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको