२१ मंसिर २०८२, शनिबार । December 6, 2025

उपनिर्वाचन मतगणना अपडेट

चितवन–२ मा सर्वदलीय बैठक सुरु



चितवन । चितवन–२ मा मतगणना सुरु गर्न बिहान ८ बजे बोलाएको सर्वदलीय बैठक झण्डै एक घण्टा ढिलो सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता विरुद्धको उजुरीमा जवाफ दिनुपर्ने कांग्रेसको सर्तपछि आइतबार मतगणना आजका लागि सरेको थियो । अहिले भने कांग्रेसका प्रतिनिधिसहित बैठक सुरु भएको हो । चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले कांग्रेसका प्रतिनिधि नआएका कारण बैठक केही ढिला सुरु भएको जानकारी दिए ।

उक्त क्षेत्रमा नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको