२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

आइतबार हुने उपनिर्वाचनमा पृथ्वी राजमार्ग बन्द रहने



तनहुँ । आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरेर मतदानका दिन तनहुँ १ निर्वाचन क्षेत्रमा पर्ने राजमार्ग बिहान ५ बजेदेखि ६ बजेसम्म राजमार्ग खण्ड र भित्रि सडकखण्डमा सवारी साधन पूर्णरुपमा बन्द रहने भएको छ । पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको मादी नदीको पुलको पश्चिम भाग सम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने छन् ।

यद्यपी दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहोरमैला व्यवस्थापनका लागि प्रयोगमा आउने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ४ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम