१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

यस्तो रहनेछ सोमबारको मौसम, उपत्यकाको तुवालो अझै केही दिन रहने



काठमाडौ । नेपालमा लामो समय देखि बर्षाका गतिविधिमा आएको कमिका कारण डढेलोका घटनाहरु पनि बढेका छन् ।

जसका कारण पछिल्लो समय देशैभर वायु प्रदुषण अत्याधिक रुपमा बढ्दै गएको छ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिएको छ । यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको मौसमय पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू भागका थोरै स्थानहरू र बाँकी पहाडी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम