५ चैत्र २०८२, बिहिबार । March 19, 2026

अस्कलको स्ववियु सभापतिमा क्रान्तिकारीका जैशी निर्वाचित


३ बैशाख २०८०, आइतबार  

3
Shares

काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फबाट अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा जैशीले ५ सय ४४ मत प्राप्त गर्दै स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर विजयी हासिल गरेका हुन् । त्यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएका छन् ।

एक हजार ८ सय मतदाता विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा एक हजार ३ सय ७५ मत खसेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा