१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायमा हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चाल्र्स तृतीयको राज्यभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएपछि उनको पहिलो भ्रमण बेलायतबाट सुरु हुने भएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको सचिवालयले भ्रमणको औपचारिक जानकारी गराएको हो । राष्ट्रपति पौडेल बैशाख २१ गते बेलायत जाने तयारी गरिएको छ । तर भ्रमणको मिति भने तय भएको छैन् । बेलायती राजाको राज्यभिषेक आगामी मे ६ तारिख अर्थात बैशाख २३ गे हुँदैछ् ।

बेलायती सञ्चारमाध्यमकाअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले

टी-२० विश्वकपः आफ्नो दोस्रो खेलमा इटलीसँग भिड्दै नेपाल

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले