३ चैत्र २०८१, सोमबार । March 17, 2025

आठौं पटक मन्त्रीपरिषद् विस्तारको तयारी, परराष्ट्रमा साउद



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको झन्डै ४ महिनाको अन्तरमा आइतबार आठौं पटक मन्त्रीपरिषद् विस्तारको तयारी भएको छ ।

नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पठाउन नसक्दा ६ यस अघि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको थिएन् । कांग्रेसको भागमा परेका ४ र अन्य २ गरि ६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा रहेको थियो । यद्यपी आइतबार केहि मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको छ ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजेका लागि तोकिएको छ । परराष्ट्रमन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएपनि अन्य मन्त्रीहरुको नाम भने टुंगो लागेको छैन । त्यसैले आठौं पटकमा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउने सम्भावना निकै क्षीण देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति