३ चैत्र २०८१, सोमबार । March 17, 2025

उपराष्ट्रपति निर्वाचन

जनमतबाट ममताले गराइन् उम्मेदवारी दर्ता



काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

ममताले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमत त्यसमा सहमत छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने जनाएको छ ।

सोहीअनुसार जनमतले ममतालाई उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । यसअघि एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जसपाको रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिमा उम्मदवारी दर्ता गराएका छन् ।

जसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति