३ चैत्र २०८१, सोमबार । March 17, 2025

उपराष्ट्रपति निर्वाचन

उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी र ममता झा बानेश्वरमा



काठमाडौं । उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य र जनमत पार्टीकी नेतृ ममता झा नयाँ बानेश्वर पुगेकी छन् ।

उम्मेदवारी दर्ता गर्न शाक्य र झा मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । एमाले सचिवायल बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो । यस्तै, जनमत पार्टीकी नेतृ ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् ।

सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी गर्न बानेश्वर पुगेकी हुन् । सत्ता गठबन्धनबाट जसपाका संसदीय दलका नेता राम सहाय प्रसाद यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति